News and Events

  • जल तथा ऊर्जा आयोगको ५७ औं बैठक सम्पन्न
    जल तथा ऊर्जा आयोगका अध्यक्ष, माननीय उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्री श्री टोपबहादुर रायमाझीज्यूको अध्यक्षतामा जल तथा ऊर्जा आयोगको ५७ औं बैठक मिति २०७२।१०।१७ गते आईतबार जल तथा ऊर्जा आयोगको सचिवालयको सभाकक्षमा सम्पन्न भयो ।